फुटबल Archives | Page 267 of 347 | Khabarhub Khabarhub

युरोकप एक वर्ष पछि सर्‍यो

कोरोना भाइरसका कारण युरोकप एक वर्ष पछि सरेको छ । नर्वेको फुटबल संघका अनुसार युरोकप अर्को वर्ष अर्थात सन् २०२१ मा मात्र हुनेछ । युरोपियन फुटबल महासंघ युएफाले मंगलबार सरोकारवालाहरुसँग भिडियो कन्फ्रेन्स गरेको थियो । यहीअनुसार युरोकपको मिति सारिएको बताइएको छ । नर्वेको फुटबल संघलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार अब युरोकप अर्को वर्ष ११…