फुटबल « Khabarhub

लिग सकाउन एन्फालाई हतारो, खेलाडीको चोटले थलिँदै क्लब

काठमाडौँ– दशरथ रंगशालामा राष्ट्रिय महिला लिग उद्घाटन खेल चलिरहेको थियो । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेलको नियमित समय सकिन ४ मिनेट बाँकी रहँदा पुलिसकी मनिषा राउतलाई चोट लाग्यो । उनले टच लाइनमा रहेका आफ्ना प्रशिक्षकलाई इसारा गर्दै आफुलाई आराम दिन खेलाडी परिवर्तनको माग गरिन् । दाँया खुट्टाको घुँडामा चोट देखिएपछि उनले आफुलाई…