Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल घरेलु मैदानमा पराजित भएको छ । बिहीबार राति बर्नलीसँग १-० गोल अन्तरले पराजित भएसँगै लिभरपुलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । लिभरपुल ६८औँ खेलसम्म घरेलु मैदानमा अपराजित रहेको थियो । लिभरपुलको यो सिजनको तेस्रो हार हो । बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले निर्णायक गोल गरे । उनले खेलको…