फुटबल « Khabarhub

लास्कमाथि म्यान्चेस्टर युनाईटेडको सानदार जीत

काठमाडौं- युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा म्यान्चेस्टर युनाईटेडले सानदार जीत निकालेको छ । बिहिबार राति भएको खेलमा युनाईटेडले करिब ५ सय दर्शकको उपस्थितीमा अस्ट्रियाको लास्कमाथि ५–० को जीत निकालेको हो । ओडियन इल्लूको गोलसंगै युनाईटेडले २८ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । ३० बर्षका नाईजेरियन फरवार्डले सुरुवाती तीन खेलमा चार…