Live on
Your Voice, Your Power
काठमाडौं– स्पेनको महारथि फुटबल क्लब बार्सिलोनाले नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण क्लबलाई आर्थिक भार परेको भन्दै खेलाडीको तलब काट्ने निर्णयमा खेलाडी सहमति जनाएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुदिरहँदा क्लबलाई पर्न गएको घाटामा केहीसहज होस् भने आफूहरु क्लबको निर्णयमा हमत भएको कप्तान लियोनम मेस्सीले बताएका छन् । उनले आफ्नो इन्टाग्राम…