फुटबल « Khabarhub

आरबी लाइप्लिज जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा

एजेन्सी- आरबी लाइप्जिग जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा लाइप्जिगले घरेलु टोली एफसी कोल्नलाई ४–२ को अन्तरले पराजित गर्दै तेस्रो स्थानमा पुगेको हो। जितसँगै लाइप्जिगले दोस्रो स्थानको बोरुसिया डर्टमन्टसँगको दूरी २ अंकमा सीमित गरेको छ। लाइप्जिगको जितमा प्याट्रिक शिक, क्रिस्टोफोर एनकुन्कु, टिमो वेर्नर र ड्यानियल ओल्मोले गोल गरे। लिगमा वेर्नरको…