Live on
Your Voice, Your Power
काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्तब्धपूर्ण नतिजा आत्मसाथ गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली भ्यालेन्सियाले बार्सिलोनालाई २–० ले हराएको हो । हारसंगै बार्सिलोनाले लिगमा तीन अंकको अग्रता लिने अवसर गुमाएको छ । जोर्डी अल्बोको आत्मघाती गोलसँगै भ्यालेन्सियाले ४८ औं मिनेटमा अग्रता लिएको थियो । ७७ औ मिनेटमा म्याक्सी गोमेजले गोल गर्दै…