फुटबल « Khabarhub

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल शुरु

काठमाडौं- बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलअन्तर्गतको पहिलो खेल शुरु भएको छ । बंगबन्धु रंगशालामा ४ः४५ बजेबाट खेल सुरु भएको हो । नेपाली राष्ट्रिय टोली ४–३–२–१ को रणनीतिमा मैदान उत्रिएको छ। प्रशिक्षक बालगोपाल महर्जनले एक्ला स्ट्राइकरको रुपमा नवयुग श्रेष्ठलाई अघि सारेका छन्। यस्तै मिडफिल्डरमा विक्रम लामा, तेज तामाङ, सुजल श्रेष्ठ, रवि पासवान र अन्जन विष्ट रहेका छन् ।…