Live on
Your Voice, Your Power
एजेन्सी – जर्मनको फुटबल लिग बुन्डेसलिगाका शीर्ष दुई डिभिजन लिग मे १५ देखि पुन: सुचारु हुने भएका छन् । जर्मन फुटबल लिग (डिएफएल) ले बुन्डेसलिगाका ३६ वटै क्लबलाई लिग सुचारु हुने जानकारी गराइसकेको छ । नोबेल कोरोना भाइरसका कारण लिगको बीचैमा रोकिएको थियो । तर,कोरोनाको जोखिमकै बीच जर्मन सरकारले सुरक्षितसाथ लिग सुरु गर्न डिएफएललाई निर्देशन…