Live on
Your Voice, Your Power
काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तरगत दोस्रो चरणको छनोटमा अस्ट्रेलियाविरुद्धको ‘अवे’ खेलमा नेपाली टोली शुरुवातमै पछि परेको छ । खेलको छटौं मिनेटमा अस्ट्रेलियाका म्याकलेरेनले गोल गर्दै नेपाललाई १–० गोलले पछि पारेका हुन् । नेपालविरुद्ध अस्ट्रेलियाले पाएको फ्रि किकलाई सदुपयोग गर्दै गोल गरेको हो । जसमा टोलीका स्टार खेलाडी नवयुग श्रेष्ठ र…