फुटबल « Khabarhub

बार्सिलोनामा आफ्नो भविष्य बारे शंसयमा मेस्सी

काठमाडौं – कप्तान लियोनल मेस्सीले बार्सिलोनाका नयाँ नियुक्त मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानसँगको भेटमा आफुले क्लब छाड्ने मनसाय बनाएको बताएका छन् ।आफ्नो बाँकी खेल करियरमा बार्सिलानामा भविष्य नरहेको भन्दै प्रशिक्षक कोम्यानलाई मेस्सीले स्पष्ट पारेका हुन् । च्याम्पियन्स लिगमा जर्मन क्लब बार्यन म्युनिखसँगको अप्रत्यासित नतिजासँग डराएका मेस्सीले क्लब र खेलाडीबीचको असमझदारी बड्दै जाँदा आएको समस्याका रुपमा देखाएका…