Live on
Your Voice, Your Power
काठमाडौं- ईडेन हजार्ड चम्किएको खेलमा बेल्जियमले युरोकप छनोटमा सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा बेल्जियमले रुसलाई ४–१ गोल अन्तरले हराएको छ । बेल्जियम यसअघिनै युरोकपमा छनोट भईसकेको थियो । बेल्जियमले छनोटको अन्तिम खेलमा साईप्रससंग खेल्नेछ । रुस समेत दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट पक्का गरिसकेको छ । जितसंगै बेल्जियमले युरोकप छनोट…