Live on
Your Voice, Your Power
काठमाडौं-पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार केलियन एम्बाप्पेले आफु यसबर्षको बालेन डी ओर जित्नका लागि लायक नभएको बताएका छन् । उनले करियरको अगामी दिनमा सो सम्मान हासिल गर्न सकिने बताएका हुन् । २० बर्षिया खेलाडी एम्बाप्पे अवार्डको प्रारम्भिक सुचिमा रहेका छन् । लिभरपुलका भर्जिल भान डिजिक, बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो अवार्डका मुख्य दाबेदार…