फुटबल Archives | Page 308 of 356 | Khabarhub Khabarhub

टोटनह्यामविरुद्धको खेलमा चोट बोकेका सलाह फर्किए प्रशिक्षणमा

इङ्ग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत टोटनह्यामविरुद्धको खेलमा चोट लागेका कारण ‘रेस्ट’मा रहेका लिभरपुलका फरवार्ड मोहमद सलाह पुनः प्रशिक्षणमा फर्किएका छन् । आइतबार राति टोनटनह्यामविरुद्धको खेलमा सलाह चोटिल हुन पुगेका थिए । उक्त खेलमा लिभरपुलले २–१ को जीत निकालेको थियो । आइतबार चोटिल भएका सलाह सोमबार नै टिमको प्रशिक्षणमा फर्किएका हुन् । यद्यपि, चोटका कारण टोटनह्यामविरुद्धको खेलमा…