फुटबल Archives | Page 313 of 341 | Khabarhub Khabarhub

अनिश्चित बेलको भविष्य

काठमाडौं–  रियल मड्रिडले क्लब छाड्न दबाब दिइ रहँदा स्टाइकर ग्यारेथ बेलको भविष्य के हुने भन्ने अहिलेसम्म अनिश्चित रहेको छ । यद्यपी रियलका प्रशिक्षकले उनलाई आर्सनलविरुद्धको खेलमा मैदान उतारे पनि उनी क्लबको रोजाइमा नरहेको उनले यसअघि नै बताइसकेका छन् । बेललाई प्रि–सिजनमा पहिलो रोजाइमा मैदान उतारेका जिदानले उनलाई क्लब छाड्ने तयारीमा लाग्न भनिसकेका छन् । बेल…