फुटबल Archives | Page 33 of 355 | Khabarhub Khabarhub

इसाकको गोलमा न्यु क्याशल विजयी

काठमाडौं - काराबाओ कप सेमिफाइनलको पहिलो लेगमा न्यु क्याशल युनाइटेडले आर्सनललाई २-० ले हराएको छ। पछिल्लो समय सानदार फर्ममा रहेका अलेक्जेन्डर इसाकको खेल उत्कृष्ट थियो। फेब्रुअरी ५ मा घरेलु भूमिमा न्यु क्याशलले दोस्रो लेग सेमिफाइनल खेल्ने छ। इसाकले पछिल्ला १५ खेलमा १४ गोल गरे भने न्यु क्याशलले सबै प्रतियोगितामा गरेर लगातार सातौँ जित हात पारेको…