Live on
Your Voice, Your Power
काठमाडौं- स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित एट्लेटिको मड्रिडमाथि २–१ को महत्वपूर्ण जित निकाल्दै उपाधि दौडमा पकड अझै बलियो बनाएको छ। मेट्रोपोलिटानोमा भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाका अनुभवी फरवार्ड रोबर्ट लेवानडोस्कीले अन्तिम समयमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। उनी सब्स्टिच्युटका रूपमा मैदान छिरेका थिए । खेलको अन्त्यतिर आएको अवसरलाई सदुपयोग…