फुटबल « Khabarhub

पीएसजीका खेलाडीमा ‘इगो’ छ- ड्राक्जलर

काठमाडौं - जर्मन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलाडीहरुमा ‘इगो’ को समस्या रहेको जर्मनका विङ्गर जुलियन ड्राक्जलरले बताएका छन् । ड्राक्जलरले खेलाडीमा इगो हुँदा टिमलाई फाइनदा नहुने बताएका छन् । ड्राक्जलरले स्टार खेलाडी नेयमार, इडिन्सन काभानी, केलियन एम्बाप्पेसँग खेलिसकेका छन् । उनले नेयमारसग बार्सिलोनामा रहँदा खेलेका थिए भने काभानी र एम्बाप्पेसँग लिग वान च्याम्पियन…