फुटबल « Khabarhub

ग्रिज्म्यानलाई ला लिगाले कारबाही गर्ला ?

काठमाडौं –केही समय अगाडिमात्रै बार्सिलानामा आवद्ध भएका एन्टोइन ग्रिज्म्यानलाई कारबाही गर्न सक्ने ला लिगाका अध्यक्ष जाभिएर टेवासले बताएका छन् । पूर्व क्लब एट्लेटिको मड्रिडले बार्सिलोनाले धेरै रकम खर्चेर ग्रिज्म्यानलाई आवद्ध गरेको भन्दै बार्सिलोनाविरुद्ध ला लिगामा उजुरी दिएको थियो । ग्रिज्म्यानका लागि बार्सिलोनाले १ सय २० मिलियन युरो खर्च गरेको थियो भने उक्त रकम उसको निर्धारीत…