फुटबल « Khabarhub

घाइते ह्यारिकेनले ठाउँ पाउँदा ट्रिपर इग्ल्याण्डको टोलीमा परेनन्

एजेन्सी- टोटनह्यमका डिफेन्डर केइरन ट्रिपर नेशन्स लिगको लागि घोषणा गरिएको २३ सदस्यीय इग्ल्याण्डको टोलीमा अटाएनन् । तर, कप्तान ह्यारिकेन भने गोलीगाठोको चोटका बाबजुद पनि टोलीमा अटाएको बीबीसीले उल्लेख गरेको छ । लिभरपुलका टेरेन्ट एलेक्जेन्डर र सिटीका वालकरलई ट्रिपरले खेल्ने राइट व्याकमा स्थान दिन टोलीमा राखिएको छ । इग्ल्याण्डले ६ जुनमा सेमिफाइनल खेल नेदरल्याण्डसँग खेल्दै छ…