फुटबल « Khabarhub

साबित्राको गोलले तामिलनाडु क्लब सेतु फाइनलमा

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकि प्रभावकारी खेलाडी साबित्रा भण्डारीले चार गोल गरेर सोमबार तामिलनाडु क्लब सेतुलाई भारतीय महिला फुटबल लिगको फाइनलमा पुर्‍याएकी छन्। नेपाली फरवार्ड साबित्राले चार तथा ग्रेसले ह्याट्रिक गरेपछि सेतु सेन्ट्रल एसएसबी वुमन्सविरुद्ध ८-१ गोलअन्तरको जित निकाल्दै उपाधि नजिक पुगेको हो । सेतुले अब उपाधिका लागि मणिपुर पुलिस स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।…