फुटबल « Khabarhub

केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि हुँदै

काठमाडौं– केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा हुने प्रतियोगितामा ९ टिमले भाग लिँदैछन् ।  फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको उद्‌घाटन खेलमा आज विभागीय टिम एपीएफ र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा दिउँसो ३ बजे सुरु…