Live on
Your Voice, Your Power
काठमाडौं - च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति भएको खेलको पहिरो हाफमा गोलरहित बराबरी खेलेको रियल म्याड्रिड दोस्रो हाफमा चुकेको हो। दोस्रो हाफको ६१ मिनेटमा लिभरपुलका लागि म्याक एलिस्टरले निर्णयक गोल गरेका हुन्। ६१ औं मिनेटमा पहिलो गोल खाएपछि पनि रियलले गोल फर्काउन नसक्दा पराजित भएको हो। यो जितसँगै लिभरपुलले ९ अंक जोडेको…