Live on
Your Voice, Your Power
काठमाडौं - ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड रियल रायो भयकानोसँग गोलरहित बराबरीमा रोकिएको छ। पहिलो हाफमा राउल असेन्सियोले गरेको प्रहार गोल हुन सकेन। लगातार कडा चुनौती दिएको भयकानोविरुद्ध रियलको रणनीति सफल नहुँदा गोल रहित बराबरीमा खेल टुंगिएको हो। उसका लागि भिनिसियस जुनियर र जुड बेलिङघमले पाएका महत्त्वपूर्ण अवसर गुमाए। यो बराबरीसँगै शीर्ष…