Live on
Your Voice, Your Power
काठमाडौं– एएफसी कपमा आज मनाङ—मस्र्याङ्दी क्लब र पाहुना टोली बंगलादेशको अबहानी लिमिटेडबीचको खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा घरेलु टोली मनाङलाई अबहानीले चुनौति प्रस्तुत गर्दैछ । बुधबार दिउँसो ३ बजे शुरु हुने खेलमा मनाङले होम ग्राउन्डमा पाहुना टोलीलाई रोक्दै आफ्ना प्रसंशकलाई सकारात्मक सन्देश दिने बताएको छ । मंगलबार खेल अघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली लिग…