फुटबल « Khabarhub

चाइनिज ताइपेईविरुद्ध नेपालको जीत, अन्जन बने नायक

काठमाडौं– फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले चाइनिज ताइपेई विरुद्ध जीत हासिल गरेको छ । ताइपेइमा भएको खेलमा नेपाल २–० गोल अन्तरले विजयी भएको हो । नेपालको जितका लागि दुबै गोल अन्जन विष्टले गरे । खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि थप एक गोल गर्दै २–० को जित हासिल…