फुटबल « Khabarhub

घरेलु मैदानमा नेपाली टोलीको लज्जास्पद हार

काठमाडौं– यु–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोली भुटानसँग पराजित भएको छ । सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा भएको खेलमा नेपाल ३–० ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा नेपाली टोलीको निकै फितलो प्रदर्शन रह्यो । अग्रपङ्तिमा मनिस डाँगी र ब्रिजेश चौधरीले सम्हालेका थिए । खेलको ४१ औं मिनेटमा यशी दोर्जेले  भुटानका लागि पहिलो…