फुटबल « Khabarhub

कुवेतविरुद्ध नेपालको लज्जास्पद हार

काठमाडौं– कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध लज्जास्पद हार व्यहोरेको छ । कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा भएको खेलमा नेपाल ७–० गोल अन्तरले पराजित भएको हो ।  पहिलो हाफमा २–० गोल अन्तरले पछि रहेको नेपाल दोस्रो हाफमा थप ५ गोल खाँदै ७–० गोल अन्तरले…