Live on
Your Voice, Your Power
काठमाडौं- पाँचौं चरणको १५ वर्ष मुनिको साफ फुटबल च्याम्पियनसीपमा नेपाल र बंगलादेशबीचको खेल आज हुँदैछ । भारतको कल्याणीमा जारी प्रतियोगिता अन्तर्गत नेपालको यो तेस्रो खेल हो । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । आजको खेलमा नेपालले बंगलादेशलाई हराउनै पर्ने दबाब छ । आजको खेल जिते मात्र नेपाल शीर्ष दुईमा पर्दै…