फुटबल « Khabarhub

२१ वर्षमुनिको नेपाली टोली गुवाहाटीमा, पहिलो खेल मेघालयसँग

भारत/ गुवाहाटी– भारतको गुवाहाटी हुने डा.टी आओ फुटबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको खेल तालिकामा एन्फा यु—२१ टोली समूह बीमा परेको छ । प्रतियोगितामा नेपालसहित ११ टोलीले सहभागीता जनाएका छन् । प्रतियोगितामा ८ भारतीय प्रादेशीक टोली रहेका छन् भने नेपाल, भुटान र बंगलादेशको यु—२१ टोलीले सहभागीता जनाएका छन् । ११…