Live on
Your Voice, Your Power
काठमाडौ - इडन हजार्डले दुई गोल गर्दा युरोपा लिग फुटबलको उपाधि चेल्सीले उचालेको छ। ओलम्पिक स्टेडियम बाकुमा भएको खेलमा चेल्सीले आार्सनललाई ४-१ गोल अन्तरले पराजित गरेको हो। कप्तान हजार्ड र प्रशिक्षक माउरिसियो सारीको चेल्सीको अन्तिम खेलमा जित निकाल्दा विदाई सुखद् रहेको छ। आर्नलविरुद्व चेल्सीका ओलिभर गिरोडले ४९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने…