Live on
Your Voice, Your Power
काठमाडौं-युरो कप छनोटअन्तरगर्त गएराति भएको खेलमा स्पेनले स्विडेनलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा स्पेनले स्विडेनलाई ३–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा स्पेनले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको थियो । खेलको ६४ औं मिनेटमा कप्तान रामोसले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । ३३ बर्षका रियल…