Live on
Your Voice, Your Power
काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा उल्भ्सलाई ५–१ गोलले हराउँदै सिटीले सहज जित निकालेको हो । सिटीको जितमा स्टार फरवार्ड एरलिङ हालान्डले चार तथा जुलियन अल्भारेजले एक गोल गरेका थिए । यस्तै, उल्भ्सका ह्वांग हि चानले एक गोल फर्काए । खेलको १२औँ मिनेटमा सिटीका…