Live on
Your Voice, Your Power
पोखरा- ललिपुरको थ्रीस्टार क्लबले पोखरामा सुरु भएको आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । मंगलबार पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टार क्लबले आयोजकको टोली साहारा क्वललाई २–१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । थ्रीस्टारका लागि योगेश गुरुङ र एन्जल महर्जनले एक एक गोल गर्दा साहाराका लागि आशिष गुरुङले एक गोल फर्काएका थिए ।…