फुटबल Archives | Page 65 of 350 | Khabarhub Khabarhub

एसियन कप : भारतविरुद्ध अस्ट्रेलिया विजयी

काठमाडौं – एएफसी एसियन कप फुटबल प्रतियोगिता अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । समुह बी अन्तर्गत शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई २–० गोल अन्तरले पराजित गरेको हो । अस्ट्रेलियाको जितमा ज्याक्सन इर्भिन र् जोर्डन बोसले एक एक गोल गरेका थिए । यो जितपछि अस्ट्रेलियाले समुह बि मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।…