फुटबल « Khabarhub

च्याम्पियन्स लिग : म्युनिखसँग सेल्टिक पराजित

काठमाडौं - युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको प्ले अफ खेलमा वायरन म्युनिखले सेल्टिकलाई २–१ ले हराएको छ। ग्लास्गोमा भएको खेलमा माइकल ओलिसेको गोलमा म्युनिखले पहिले अग्रता लिएको थियो। हेरी केनले ४९ औँ मिनेटमा अर्को गोल गरे। उनले यस सिजनमा खेलेका २९ खेलमा २९ औँ गोल गरेका हुन्। च्याम्पियन्स लिगमा उनले यस सिजनमा ७…