Live on
Your Voice, Your Power
काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको छ । गएराति भएको खेलमा ब्राइटनले एस्टन भिल्लालाई १–० गोलले हराएको हो । ब्राइटनका लागि जोआओ पेड्रोले एक गोल गरेका थिए । उनले खेलको ८७औँ मिनेटमा गरेको गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै ३५ खेलबाट ४७ अंक जोडेको ब्राइटन ११…