फुटबल « Khabarhub

रियलसँगको दुरी छोट्याउदै एट्लेटिको म्याड्रिड

काठमाडौं - स्पेनिस ला लिगाको शनिबार भएको खेलमा एट्लेटिको म्याड्रिडले मालोर्कालाई २-० ले हराएको छ। सो जितपछि एट्लेटिकोले शीर्ष स्थानको रियल म्याड्रिडसँगको दुरीलाई एक अङ्कमा छोट्टाएको छ। रियलको ४९ तथा एट्लेटिकाको ४८ अङ्क छ। एट्लेटिकोका लागि २६ औँ मिनेटमा सामुयल लिनो तथा इन्जुरी समयको पाँचौँ मिनेटमा एन्टेनियो ग्रिजम्यानले गोल गरे। शनिबार गेटाफे र सेभिया बिचको…