फुटबल Archives | Page 74 of 341 | Khabarhub Khabarhub

शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब तथा एपीएफ क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा जावलाखेल र आर्मी भिड्ने छन् । जारी लिगमा जावलाखेल २२ खेलबाट ३४ अङ्कका साथ तेस्रो स्थानमा छ भने ३० अङ्क भएको आर्मी…