Live on
Your Voice, Your Power
आयोजक कतार एसियन कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । समूह एमा रहेको कतारले सुरुवाती दुई खेलमा ताजकिस्तानलाई १–० तथा तथा लेबनानलाई ३–० ले हराएको हो । यो दुवै टोलीसँग गोलरहित बराबरी गरेको चीन २ अङ्क सहित समूहमा दोस्रो स्थानमा छ । समूह बीबाट अस्ट्रेलिया पनि दोस्रो चरणमा प्रवेश गरी सकेको छ ।…