Live on
Your Voice, Your Power
पोखरा- विभागीय टोली त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालामा भएको खेलमा आर्मीले राइजिङ स्टार एफसीलाई १–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । आर्मीलाई जित दिलाउन भरत खवासले निर्णायक गोल गरे । भरतले खेलको २७ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । यसअघि थ्री…