फुटबल Archives | Page 91 of 350 | Khabarhub Khabarhub

नेपोलीमाथि एसी मिलानको जित

काठमाडौँ - युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा घरेलु मैदान मिलानोमा मिलानले नेपोलीलाई १–० ले पराजित गरेको हो । मिलानको जितमा पहिलो हाफमा इस्माइल बेनासेरले गोल गरेका थिए । जुन गोल निर्णायक नै बन्यो । यो जितले मिलानले सेमिफाइनलमा पुग्ने…