फुटबल « Khabarhub

मैत्रीपूर्ण खेल : जर्मनीसँग फ्रान्स स्तब्ध

काठमाडौँ– अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीसँग फ्रान्स स्तब्ध भएको छ। जर्मनीको सिंगल इड्ना पार्कमा गएराति भएको खेलमा फिफा वरियताको दोस्रो स्थानमा रहेको फ्रान्सलाई १५औं स्थानको जर्मनीले २–१ गोलले पराजित गरेको हो । जर्मनीको जितमा थोमस मुलर र लिरोए सानेले १–१ गोल गरेका थिए। फ्रान्सका लागि एन्टोनि ग्रिजम्यानले पेनाल्टी मार्फत सान्त्वना गोल फर्काएका थिए । खेलको चौथो…