फुटबल « Khabarhub

ए डिभिजन लिग आज सकिँदै, अन्तिम दिन तीन खेल हुँदै

काठमाडौँ–  यस सिजनको शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिँदैछ । सिजनको अन्तिम दिन आज  तीन खेल हुँदैछन् । आज मछिन्द्र क्लब र मनाङ  मर्स्याङ्दी, संकटा क्लब र न्युरोड टिम (एनआरटी) तथा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र मनाङबीचको खेल दिउँसो २ बजे दशरथ रंगशालमा हुनेछ ।…