Live on
Your Voice, Your Power
दोलखा- नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले डाँडामा वडा स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । सयपत्री जनजागरण युवा क्लब बैतेश्वर–७ मार्बुको आयोजनामा असोज २८ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितामा बैतेश्वर गाउँपालिकाभित्रका साथै छिमेकी पालिकाका वडाबाट समेत खेलाडी तथा टिमले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको…