Live on
Your Voice, Your Power
काठमाडौं - भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वल बहादुर सिंह नियुक्त भएका छन् । २०७३ असार १० गतेको सदस्य सचिव स्तरीय निर्णयानुसार सोही मिति देखि लागु हुने गरी उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो । काठमाडौं जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरी प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक…