Live on
Your Voice, Your Power
विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकपको इतिहास सन् १९३० बाट सुरु भएको हो। आज विश्वकप केवल फुटबल प्रतियोगिता मात्र होइन, विश्वभरका करोडौँ समर्थकको भावना, गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको महाउत्सव बनेको छ। पहिलो संस्करणदेखि लिएर आगामी २०२६ विश्वकपसम्म आइपुग्दा फुटबलले धेरै ऐतिहासिक क्षण, महान् खेलाडी र अविस्मरणीय प्रतिस्पर्धा देखिसकेको छ। सन् १९३० मा दक्षिण…