Live on
Your Voice, Your Power
काठमाडौं- भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा किर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै समूह विजेता बन्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा भारत २५–१४, २६–२४ र २५–१३ ले विजयी भयो । समूह ए मा भारतसँगै नेपाल पनि सेमिफाइनलमा…