जीवनशैली Archives | Page 25 of 82 | Khabarhub Khabarhub

बालबालिकालाई ज्वरो आएमा यी कुरामा ध्यान दिनुस्

शरीरको तापक्रम ३७ डिग्री वा ९८ डिग्री फरेनहाइट भयो भने ज्वरो आएको भनिन्छ । शरीरमा कुनै किटाणुको सङ्क्रमण भएमा दिमागमा भएका कोषहरूको प्रतिरोधात्मक रियाक्सनले गर्दा ज्वरो आउँछ । ज्वरोले शरीरमा केही नकारात्मक असर भएको सङ्केत गर्छ । मेरो बच्चाको निधार तातो हुन्छ, उसलाई ज्वरो आएको हो ? छोएर ज्वरोको मापन गर्ने तरिका उपयुक्त होइन ।…