Live on
Your Voice, Your Power
एजेन्सी- मानिसको कपाल झर्ने कारण उसले खाएको खानेकुरा र गर्ने हेरचाहमा निर्भर रहन्छ । तालु खुइलिनु पनि एउटा रोग नै भएको चिकित्सकहरु बताउँछन् । कतिपयले तालु खुइलिनुलाई बुद्धि र विवेकको क्षमतासँग दाँज्ने गरेका छन् । तर, यो वास्तविकता होइन । खासमा तालु २ प्रकारले खुइलिन्छ । सिकाट्राइसियल र नन–सिकाट्राइसियल । सिकाट्राइसियलमा जन्मजात समस्या, सुन्निएको अवस्था,…